Cricket Himalaya
Cricket News From Top of The World

इमर्जिङ टिम्स, एसिया कपमा सहभागी टिम नेपाल मङ्सिर ३ मा फर्कदै

मङ्सिर २, क्रिकेट हिमालय

कार्तिक २८ देखि बंगलादेशमा सुरु भएको ‘इमर्जिङ टिम्स, एसिया कप’ मा सहभागी बाएर टिम नेपाल मग्सिर ३ गते बिहान ११.४५ बजे नेपाल आइपुग्दैछ |

प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको नेपालले २ हार र १ जितको नतिजा निकालेको थियो |

पहिलो खेलमा भारत यु२३ बिरुद्ध ७ विकेटले पराजित भएको छ | दोश्रो खेलमा हङकङलाई ४० रनले पराजित गरेको छ | तेश्रो खेलमा बङ्ग्लादेस बिरुद्ध ८ विकेटले पराजित भएको छ |

प्रतियोगिता अन्तर्गत भारत, बङ्गलादेस, हङकङ र नेपाल ग्रुप बिमा रहेका थिएभने श्रीलन्का, पाकिस्तान, अफ्घानिस्तान र ओमान ग्रुप एमा रहेका थिए |

टेस्ट रास्ट्रबाट यु२३ टिम रहेका छनभने एसोसिएट देसहरुको सिनियर टिमले प्रतिस्पर्धा गरेका थिए |

नेपाल

ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्र सिंह ऐरी, शरद भेषवकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सरार्फ, सुसन भार, मोहम्मद आरिफ शेख, कुशल भुर्तेल

प्रशान्तबिक्रम मल्ल व्यवस्थापक, उमेश पटवाल प्रमुख प्रशिक्षक, रमन शिवाकोटी भिडियो एनालिष्ट र विक्रम न्यौपाने फिजियो रहेका छन |