Cricket Himalaya
Cricket News From Top of The World

नुवाकोटमा ‘जिल्ला स्तरीय अन्तर बिद्ध्यालय क्रिकेट’ हुँदै, दर्ता खुला

मङ्सिर १, क्रिकेट हिमालय

नुवाकोट जिल्ला क्रिकेट संघको आयोजनामा २०७६ मंसिर १२ गते देखि नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा ‘जिल्लाब्यापी अन्तविद्यालय क्रिकेट प्रतियोगिता’ हुने भएको छ |

बिद्धयालय स्तरिय प्रतियोगिताको टिम दर्ता खुलेको जानकारी आयोजकले दिएको छ |

इछ्युक बिद्ध्यालयले टिम दर्ता २०७६ मंसिर १० गते भित्र गरिसक्नुपर्नेछ |

टिम दर्ताको लागि सम्पर्क लागी

९८४१६७१८९५ (करन खतिवडा )
९८४१७५६८२० (बिराटमान सिंह डंङ्गोल)
९८५१२१३४४९ ( सुरज सिलवाल)