Cricket Himalaya
Cricket News From Top of The World

च्यालेन्जर्स कप, भारत : नेपाल यु१९ एको दोश्रो प्रतिद्वन्द्वी भारत रेड

कार्तिक २५, क्रिकेट हिमालय

हैदराबाद, भारतमा नोभेम्बर ११-१७ सम्म आयोजना हुने ‘च्यालेन्जर्स कप’ मा सहभागी नेपाल यु१९ एले दोश्रो खेल कार्तिक २७ गते भारत रेड बिरुद्ध खेल्नेछ |

भारत भ्रमणमा रहेको नेपाल यु१९ एले आफ्नो पहिलो खेलमा भारत येल्लो सङ्ग १० विकेटले पराजित भएको थियो |

प्रतियोगितामा इन्डिया ब्लु, येल्लो, रेड र नेपाल यु१९ ए गरि ४ टिमहरुको सहभागीता रहनेछ |

नेपाल यु१९ ए

रित गौतम (कप्तान), लोकेस बहादुर बम, तृतराज दास, विशाल विक्रम केसि, खडक बहादुर बोहरा, अभिषेक बस्नेत, हरि बहादुर चौहान, अरुन ऎरि, कुसल मल्ल, बिबेक कुमार यादब, सुर्य तामाङ्ग, तिलक राज भन्डारी, सेर मल्ल, आकास चन्द, प्रतिस जिसि, गौतम केसि

टाइसिट