Cricket Himalaya
Cricket News From Top of The World

पोखरामा एमसिसि बिरुद्ध खेल्ने पोखरा ११ र मुख्यमन्त्री ११ को टिम चयन

कार्तिक २३, क्रिकेट हिमालय

कास्की जिल्ला क्रीकेट संघको आयोजनामा बिश्वको पुरानो एवम प्रतिष्ठित बेलायती मेरिलिबोन क्रीकेट क्लब MCC को Heritage Tour in Nepal अन्तर्गत यहि नोभेम्बर ११ र १२ पोखरामा सन्चालन हुने खेलहरुका लागि स्थानीय टोलि कास्की (पोखरा) ११ र मुख्यमन्त्री ११ का लागि खेलाडी छनौट गर्न आयोजित खुल्ला प्रशिक्षण सिबिरबाट निम्न अनुसारको खेलाडीहरुको चयन गरियको छ।

पोखरा ११( कार्तिक २५ गते दिनको १ बजे)

१. बिधान श्रेष्ठ (कप्तान )
२. दिपेश खत्री
३. गोबिन्द प्रधान
४. अनिल गुरुङ
५. बिपिन खत्री
६. अमृत गुरुङ
७. सुभाष भण्डारी
८. ऋषिकेश शर्मा
९. अस्विनी राना मगर
१०. मुस्कान थापा
११. किरण पौडेल
१२. प्रेम गुरुङ
१३. अभिषेक अधिकारी
१४. सिबृन श्रेष्ठ

टिम मेनेजर : दुर्गा चन्द
प्रशिक्षक : रिजन प्रजू

मुख्यमन्त्री ११( कार्तिक २६ गते बिहान ९ बजे)

१. बिधान श्रेष्ठ (कास्की)
२. दिपेश खत्री (कास्की)
३. गोबिन्द प्रधान (कास्की) (कप्तान )
४. अनिल गुरुङ (कास्की)
५. बिपिन खत्री (कास्की)
६. अमृत गुरुङ (कास्की)
७. सुभाष भण्डारी (कास्की)
८. दिपेश श्रेष्ठ (नबलपुर)
९. किशोर महतो (नबलपुर)
१०. मुस्कान थापा (कास्की)
११. चन्द्र कान्त पौडेल ( तनहुँ )
१२. प्रबिन ढकाल(स्याङ्जा )
१३. रमेश बस्नेत (बाग्लुङ )
१४. बिशाल (नबलपुर)
टिम मेनेजर : चन्द्र कुमार गुरुङ
प्रशिक्षक : रिजन प्रजू