Cricket Himalaya
Cricket News From Top of The World

टस जितेको एमसिसिले सुरुमा ब्याटिङ गर्दै

कार्तिक २३, क्रिकेट हिमालय

नेपाल भ्रमणमा रहेको इङल्यान्डको प्रतिस्ठित क्लब ‘मेरिलिबोन क्रिकेट क्लब (MCC)’ ले चौथो खेलमा नेपाली रास्ट्रीय क्रिकेट टिमसङ्ग टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ |

भ्रमणको पहिलो खेलमा नेपाल यु१९ एलाई ३८ रनले पराजित गरेको एमसिसिले दोश्रो खेलमा भने नेपाल सिनियर सङ्ग ५ विकेटले पराजित भएको थियो | त्यसैगरी, प्रथम श्रेणी खेल अन्तर्गत नेपाल रास्ट्रीय क्रिकेट टिमलाइ २०८ रनले पराजित गरेको थियो |

प्लेयिङ ११

रोहित पौडेल (कप्तान), कमल सिंह ऎरि, रासिद खान, सुशान भारी, भिम सार्की, कुसल मल्ल, सन्दिप जोरा, अबिनास बोहरा, नन्दन यादब, जितेन्द्र मुखिया, आसिस सेख

बाकी तालिका

कार्तिक २३ : एमसिसि र नेपाल सिनियर, टि२०, टियु मैदान

कार्तिक २५ : एमसिसि र पोखरा ११, टि२०, पोखरा रंगशाला

कार्तिक २६ : एमसिसि र मुख्यमन्त्री ११, टि२०, पोखरा रंगशाला