Cricket Himalaya
Cricket News From Top of The World

B&R कप, चाइना : नेपाल यु१९ महिला टिमको पहिलो प्रतिद्वन्द्वी थाइल्यान्ड

कार्तिक २१, क्रिकेट हिमालय

नोभेम्बर ११ देखि चिनको संघाईमा आयोजना हुने ‘बि एण्ड आर कप टि-२०’ प्रतियोगिता अन्तर्गत नेपाली अन्डर-१९ महिला राष्ट्रिय टिमले पहिलो खेल कर्तिक २५ गते थाइल्यान्ड यु१९ महिला रास्ट्रीय क्रिकेट टिम बिरुद्ध खेल्नेछ |

नेपाल लगायत आयोजक चिन, मलेसिया, म्यानमार, थाईल्याण्ड र साउदी अरब गरि कुल ६ टिमले प्रतियोगितामा सहभागिता जनाउने छन |

टिम नेपाल

डली भट्ट ( कप्तान ), कविता कुँवर (उपकप्तान ), कृतिका मरासिनी, यसोधा बिस्ट, श्रिस्टि जैसी, राजमती ऐरि, इश्वरी बिस्ट, लक्ष्मी साउद, खुसि डंगोल, गोमा आले, ज्योति दनुवार, निग्मा तामांग, शिला रेग्मी, लाखिता राजबंशी

प्रशिक्षकमा कलाम अलि, व्यवस्थापकमा अमृता पौडेल र फिजियोमा सकुना दानी रहेकी छन |

टाइसिट