Cricket Himalaya
Cricket News From Top of The World

प्यूठानमा प्रथम मदन भण्डारी मेमोरियल कप क्रिकेट प्रतियोगिता हुदै

८ कार्तिक, क्रीकेट हिमालय

टु आर क्षेत्रि, प्यूठान। प्यूठानको झिमरुक गाउँपालिका ८ दिहाल्नाको लालिगुरास क्रिकेट रंगशालामा प्रथम मदन भण्डारी मेमोरियल कप खुल्ला ९टि–२०० क्रिकेट प्रतियोगिता सन्चालन हुने भएको छ ।

गाउ ठाउमा लुकेर रहेका प्रतिभालाई राष्टिय स्तरसम्म पुर्याउने उदेश्यले मदन भण्डारी स्पोर्ट एकेडेमी ९जेट० नौ बहिनि गाउँपालिका ४ खवाङको आयोजनामा खेल सन्चालन हुन लागेको हो । आयोजकका अनुसार प्रथम पुरस्कार बिस हजार, द्धितिय पुरस्कार दशहजार साथमा प्रमाण पत्र समेत प्रदान गरिने छ । साथै उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, म्याचअफ द प्लेयरलाई नगद पाँच सय सहित प्रमाणपत्र प्रदान गरिने क्लबका अदक्ष्य लाल बहादुर पुनमगरले जानकारी दिनुभया ।
कार्तिक १९ गते देखि २३ सम्म सन्चालन हुने उक्त खेलमा क्रिकेट खेलाडी, क्लव तथा खेलप्रेमि महानुभावलाई सहभागि हुन आयोजकले आग्रह समेत गरेका छ ।