Cricket Himalaya
Cricket News From Top of The World

पाल्पा च्याम्पियनसीप : पहिलो खेलमा लेजेन्ड्स र करुवा ब्वाइज भिड्दै

कार्तिक २, क्रिकेट हिमालय

दमकडा क्रिकेट क्लबको आयोजनामा कार्तिक २-९ सम्म सन्चालन हुने ‘पाल्पा च्याम्पियनसीप’ क्रिकेट प्रतियोगिताको उद्धाटन खेलमा लेजेन्ड्स र करुवा ब्वाज भिडदैछन |

प्रतियोगितामा लेजेन्ड्स, करुवा ब्वाइज, गेम चेन्जर्स, म्याक्स स्पोर्ट्स, पिसिपि, दमकडा क्रिकेट क्लब, रामपुर र रोयल पाल्पाली गरि कुल ८ टिमको सहभागिता रहेको छ |

समूह ए : पिसिपि, दमकडा क्रिकेट क्लब, रामपुर र रोयल पाल्पाली

समूह बि : लेजेन्ड्स, करुवा ब्वाइज, गेम चेन्जर्स, म्याक्स स्पोर्ट्स

प्रतियोगिताको पहिलो दिन आज पहिलो खेलमा लेजेन्ड्स र करुवा ब्वाइज खेल्नेछन भने दोश्रो खेलमा दमकडा र रोयल पाल्पाली भिडनेछन |

टाइसिट