Cricket Himalaya
Cricket News From Top of The World

वेस्टर्न एकेडमी र मिलन क्रिकेट क्लब ‘दमक यु१६’ को फाइनलमा भिडदै

कार्तिक १, क्रिकेट हिमालय

प्याट्रीयोटिक क्रिकेट ट्रेनिङ्ग सेन्टर, झापाको आयोजनामा असोज २९ देखी आदिबासी रङ्गसाला, झापामा सन्चालित ‘दमक यु१६ क्रिकेट लिग’ अन्तर्गत बोस्टन क्रिकेट एकेडमिलाइ सन्देस थापाको उत्कृष्ट प्रदसनको सहयोगमा २६ रनले पराजित गर्दै वेस्टर्न क्रिकेट एकेडमी प्रतियोगिताको फाइनल प्रबेस गरेको छ |

त्यसैगरी, सुर्य कामतिले उत्कृष्ट प्रदसन गरेपछी युनाइटेडलाई आदर्शले ५ विकेटले पराजित गर्न सफल भएको छ |

समर्थकहरु सिद्धार्थ कुमाल र अनिस खनालले सुपर फ्यान क्याच गरेपछी जनही नगद रु ५०० प्राप्त गरेका थिए |

कार्तिक २ गते वेस्टर्न क्रिकेट एकेडमी र मिलन क्रिकेट क्लब बिच फाइनल खेल हुनेछ |