Cricket Himalaya
Cricket News From Top of The World

मिथिला कप, सप्तरी : पहिलो दिन फुलबारी सुनसरी र सिराहा एकेडमी भिड्दै

असोज २७, क्रिकेट हिमालय

रन्जितपुर राइडर्सको आयोजनामा सप्तरी स्थित टियु क्याम्पस ग्राउन्डमा आजबाट सुरु हुने ‘मिथिला कप टि२० क्रिकेट’ प्रतियोगिता अन्तर्गत पहिलो दिन फुलबारी क्रिकेट क्लब सुनसरि र सिराहा क्रिकेट एकेडमी खेल्दैछन |

प्रतियोगिता अन्तर्गत कुल १६ टिमहरुको सहभागीता रहेको छ |

प्रतियोगिताको बिजेताले नगद रु ५१ हजार र उपबिजेताले नगद रु ३१ हजार सहित ट्रफी प्राप्त गर्नेछन |

टाइसिट