Cricket Himalaya
Cricket News From Top of The World

WCL को टाइसिट सार्बजनिक, पहिलो खेलमा काठमाडौ र चितवन भिडने

असोज १५, क्रिकेट हिमालय

क्विन्स इभेन्ट प्राली द्वारा काठमाडौमा आयोजना हुने महिला फ्रेन्चाइज्ड क्रिकेट लिग ‘वोमेन च्याम्पयन्स लिग (WCL)’ टाइसिट सार्बजनिक गरइएको छ |

प्रतियोगिताको पहिलो खेलमा क्याट क्विन्स काठमाडौ र चितवन राइनोज भिडनेछन |

प्रतियोगिता यही २०७६ साल आश्विन २९ देखि कार्तिक ७ गते सम्म संचालन हुने छ |

प्रा. लि. ले उक्त प्रतियोगिताको लागी ५ फ्रेन्चाईज टिम र टिमको लागी मार्की खेलाडी साथै खेलाडीहरुको डाफ्ट प्रक्रिया मार्फत यस अघिनै सम्पन्न गरीसकेकोे छ |

प्रतियोगिता खेल्न आवेदन दिएका खेलाडीहरूलाई नेपालमा सम्बन्धित टोलीहरूले ड्राफ्ट विधि मार्फत पहिलो पटक छनोट गरिएको थियो |

१. पोखरा पल्टन/सीता रानामगर

डाइमन्ड (रु ७५ हजार) : कविता कुवर, बिन्दु रावल

रुबिज (रु ५० हजार) : अन्जली चन्द, अनुराधा चौधरी

सफायर (रु २५ हजार) : रुबि पोद्दार, रेवती धामी, मन्जु कुमारि बोगटी, राजमती ऎरि, सरस्वती घर्तिमगर, नबिना खडका, निसा भट

२. चितवन राइनोज/करुणा बर्मा

डाइमन्ड (रु ७५ हजार) : काजल श्रेष्ठ, रितु कनौजिया,

रुबिज (रु ५० हजार) : रेखा रावल, सन्तोशी चौधरी, प्रतीक्षा बस्याल

सफायर (रु २५ हजार) : सुमन खतिवडा, सरस्वती पुन, अस्मिता खरेल, प्यारी चौधरी, कन्चन श्रेष्ठ, सन्जु लामा, साबित्रा जिसि

३. क्याट क्विन्स, काठमाडौ /रुबिना छेत्री

डाइमन्ड (रु ७५ हजार) : अप्सरी बेगम, रोमा थापा

रुबिज (रु ५० हजार) : रश्मि शर्मा चौलागाईं, सङ्गिता राई, सरस्वती चौधरी, ममता थापा

सफायर (रु २५ हजार) : सुमन बिस्ट, नितु भन्डारी, इश्वरि बिस्ट, लक्ष्मी साउद, मनिसा राना

४. ललितपुर फाल्कन्स/नेरि थापा

डाइमन्ड (रु ७५ हजार) : ममता चौधरी, करुणा भन्डारी

रुबिज (रु ५० हजार) : सरिता दस्वा मगर, रोसनी बोहरा

सफायर (रु २५ हजार) : कविता जोशी, क्रीती सेन, सिमा थापा, गिता गोसाइ, सान्ती कुमारी चौधरी, सम्झना खडका, अनिसा केसि

५. बिराटनगर टाइटान्स

डाइमन्ड (रु ७५ हजार) : सोनु खडका, आरती बिडारी

रुबिज (रु ५० हजार) : ज्योती पान्डे, डलि भट्ट, लक्ष्मी चौधरी, सबनम राई,

सफायर (रु २५ हजार) : क्रीतिका मरासिनी, अश्मिना कर्माचार्य, सर्मिला रोक्कामगर, क्रीस्मा गुरुङ्ग