Cricket Himalaya
Cricket News From Top of The World

क्यान अध्यक्ष ‘चन्द’ को किर्तिपुर स्थित टियु मैदानको अवलोकन

असोज १५, क्रिकेट हिमालय

नेपाल क्रिकेट संघ (CAN) का नव-निर्वाचित अध्यक्ष चतुर बहादुर चन्द सहितको टोलिले किर्तिपुर स्थित टियु क्रिकेट मैदानको अवलोकन गरेको छ |

चन्द नेतृत्वको अवलोकन टिममा प्रदेश न ३ का
कोषाध्यक्ष अनिल अधिकारी, राखेप पुर्ब कोषाध्यक्ष सैलेश कर्माचार्य रहेका थिए |

अध्यक्ष लगायतको टिमलाई क्रिकेट मैदानमा क्याम्पमा रहेका प्रशिक्षक जगत टमटा, खेलाडीहरु लगाएत मैदान कर्मचारीहरुले स्वागत गरेका थिए |

अध्यक्ष चतुर बहादुर चन्द

महिला क्रिकेटलाई नेपाल क्रिकेट संघ (CAN) ले जिल्लातह देखि नै अघि बढाउदै ल्याउने छ, सागको सफलताको सुभकामना दिन चाहन्छु |

नेपाल क्रिकेट संघ (CAN) को केन्द्रिय कार्यसमिति

अध्यक्ष : चतुर बहादुर चन्द, उपाध्यक्ष : राजुबाबु श्रेष्ठ, महासचिव : असोकनाथ प्याकुरेल, कोसाध्यक्ष : रोशन कुमार सिंह

कैलास बिस्ट, दाउद अन्सारी, अमितबिर पान्डे, रिशीराम गौतम, प्रसान्त बिक्रम मल्ल, पदम खडका, बिक्रम बिस्ट, जयन्ती भट्ट, बिरेन्द्र चन्द, दुर्गाराज पाठक, करण छेत्री, माधब कर्माचार्य, सन्जय राज सिह