Cricket Himalaya
Cricket News From Top of The World

क्यान अध्यक्ष चन्दको मुलपानी स्थित अफिस र मैदानको अवलोकन

असोज १४, क्रिकेट हिमालय

नेपाल क्रिकेट संघ (CAN) का नव-निर्वाचित अध्यक्ष चतुर बहादुर चन्द सहित टोलिले क्यानको केन्द्रिय कार्यालय समेत रहेको मुलपानी क्रिकेट मैदानको अवलोकन गरेको छ |

चन्द नेतृत्वको अवलोकन टिममा केन्द्रिय सदस्यहरु अमितवीर पान्डे, करन क्षेत्री सहित प्रदेस न ३ का कोसाध्यक्ष्य अनिल अधिकारी रहेका थिए |

अध्यक्ष लगायतको टिमलाइ मुलपानी क्रिकेट मैदानका कर्मचारीहरुले स्वागत गरेका थिए |

अध्यक्ष चतुर बहादुर चन्द

अफिस ब्यवस्थापन सङ्गै कर्मचारीका समस्या समाधान हुनेछन साथमा राखेप सङ्ग समन्वय गर्दै मुलपानी मैदानका बाकी कामलाइ अघि बढाइनेछ |

नेपाल क्रिकेट संघ (CAN) को केन्द्रिय कार्यसमिति

अध्यक्ष : चतुर बहादुर चन्द, उपाध्यक्ष : राजुबाबु श्रेष्ठ, महासचिव : असोकनाथ प्याकुरेल, कोसाध्यक्ष : रोशन कुमार सिंह

कैलास बिस्ट, दाउद अन्सारी, अमितबिर पान्डे, रिशीराम गौतम, प्रसान्त बिक्रम मल्ल, पदम खडका, बिक्रम बिस्ट, जयन्ती भट्ट, बिरेन्द्र चन्द, दुर्गाराज पाठक, करण छेत्री, माधब कर्माचार्य, सन्जय राज सिह