Cricket Himalaya
Cricket News From Top of The World

कैलालीमा बिद्ध्यालय स्तरीय ‘बालबाटिका क्रिकेट लिग’ हुँदै

असोज २६ - कार्तिक ९

असोज ७, क्रिकेट हिमालय

बालबाटिका बिद्ध्या मन्दिर, कैलालीको आयोजनामा इन्टर स्कुल प्रोभिन्स लेबलको ‘बालबाटिका क्रिकेट लिग’ आगामी असोज २६ देखि कार्तिक ९ सम्म सन्चालन हुने भएको छ |

प्रतियोगितामा कुल १६ बिद्ध्यालयहरुको सहभागीता रहने छ |

प्रतियोगिताको बिजेताले नगद रु १ लाख १ हजार, उपबिजेताले नगद रु ५१ हजार, म्यान अफ द म्याचले रु १० हजार, बेस्ट ब्याट्सम्यान र बलरले जनही रु ५/५ हजार, हाइयेस्ट सिक्स प्रहार गर्ने खेलाडीले रु २५ सय प्राप्त गर्ने आयोजकले जनाएको छ |