Cricket Himalaya
Cricket News From Top of The World

पोखरा प्रीमियर लिग (PPL) को दोश्रो संस्करण ‘नोभेम्बर’ मा हुने

असोज ६, क्रिकेट हिमालय

क्विन्स इभेन्ट प्रालीद्वारा पोखरा स्थित ‘पोखरा रङ्गसाला’ मा आयोजना हुने दोश्रो संस्करणको ‘पोखरा प्रीमियर लिग (पिपिएल)’ आगामी नोवेम्बर १२-२३ सम्म सन्चालन हुने भएको छ |

दोश्रो संस्करणको पिपिएलमा समेत ६ फ्रेन्चाइज्ड टिमहरु बिराटनगर टाइटान्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौ रोयल्स र धनगढी ब्ल्युजको सहभागीता रहने छ |

घरेलु सङ्गै बिदेसी खेलाडीहरु सम्मिलित प्रतियोगिताको पहिलो संस्करणको बिजेता पोखरा पल्टन रहेको थियो |