Cricket Himalaya
Cricket News From Top of The World

महेन्द्रनगरमा खुला टेनिस क्रिकेट हुँदै, दर्ता खुला

असोज ६, क्रिकेट हिमालय

सुदुरपश्चिम कानुनी बिद्यार्थी समाजको आयोजमा यहि असोज १५ गतेबाट महेन्द्रनगरको कबर्डहलमा सुदुरपश्चिम कप २०१९ हुने भएको छ ।

महेन्द्रनगर लगाएत महेन्द्रनगर बाहिरका टिमहरुले पनि सहभागी जनाउन पाउनेछ्न । लिग रुपमा संचालन हुने उक्त प्रतियोगितामा जम्मा १६ लाई मात्र सहभागी गराइनेछ ।

उक्त प्रतियोगिताको बिजेता टिमलाई नगत ४०,०००/- र ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ भने द्दितिय हुने टिमलाई नगत २०,०००/- ट्रफी सहित प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरि बिभिन्न बिधाका उकृष्ठ खेलाडिहरुलाई पनि नगत सहित सम्मान गरिनेछ ।

टिम दर्ताको लागि अन्तिम मिति असोज १४ गते तोकिएको छ । भने टिम दर्ता शुल्क ५५०० राखिएको आयोजकले जानकारी दिएको छ ।

सम्पर्क नम्बर ९८१०६८१११०,९८४८७९८०१७ (दर्ता गर्न)