Cricket Himalaya
Cricket News From Top of The World

इन्भाइटेसनल कप : एन सि एस एसलाइ ८५ रनको लक्ष

असोज ३, क्रिकेट हिमालय

एभरेस्ट प्रीमियर लिग (इपिएल टिम) काठमाडौ किङ्गस ११ द्वारा रोयल केसिटिसी इन्डोरमा सन्चालित ‘इन्भाइटेसनल कप’ अन्तर्गत लिग चरणमा अहिले समर्थकहरुको प्रतिनिधि सन्स्था नेपाली क्रिकेट समर्थक समाज (NCSS) र नया पत्रीकाको गोर्खा स्ट्राइकर्स बिच खेल हुदैछ |

NCSS ले टस जितेर सुरुमा फिल्डिङ्ग रोजेको थियो | रास्ट्रीय खेलाडी जितेन्द्र सिंह ठकुरी सम्मिलित गोर्खा स्ट्राइकर्स निर्धारित १० ओभरमा ५ विकेट गुमाउदै ८४ रन बनाएको छ | बबिन शर्माले २३ रन बनाएका थिए |

एनसिएसएसको लागि आश्रय अधिकारिले २,बिबेक चन्दले २ विकेट लिएका छन |

टिम एनसिएसएस :

१. सिर्जन दुलाल
२. रुपक पराजुली
३. श्याम बास्कोटा
४. रोसेश पान्डे
५. आश्रय अधिकारी
६. आकास पौडेल
७. बिबेक चन्द
८. रोहन खडका
९. सुशील कुवर
१० सुदिप तिमिल्सिना

टिम म्यानेजर : सुभ दुलाल