Cricket Himalaya
Cricket News From Top of The World

कचनकवल प्रीमियर लिग (KPL) असोज ८ देखि सुरु हुँदै

असोज २, क्रिकेट हिमालय

“हाेचाे स्थान अग्लाे क्रिकेट, खेलकाे सम्मान खेलाडीकाे पहिचान” भन्ने मुल नाराका साथ यहि असाेज ८ गते बाट १८ गते सम्म हुन गईरहेको कचनकवल प्रिमियर लिग सिजन २ काे खेल तालिका सार्वजनिक भएको छ |

जस ८ टिमहरूले प्रतियोगिताकाे उपाधिकाे लागि भिड्दै छन |

टिमहरू :-
१. आदर्श क्रिकेट क्लब (आयाेजक)
२. नेपाल क्रिकेट सपोर्टर साेसाइटी
३. बुस्टन क्रिकेट एकेडेमी
४. युनाइटेड क्रिकेट एकेडेमी
५. द शुभारम्भ फाउन्डेसन
६. चाराली क्रिकेट क्लब
७. झापा गाउँपालिका क्रिकेट टिम
८. चमरभिट्टा क्रिकेट टिम

प्रतियोगिताको बिजेताले नगद रु ६०१००/- र उपबिजेताले नगद रु ३५१००/- प्राप्त गर्नेछन |

टाइसिट