Cricket Himalaya
Cricket News From Top of The World

नवलपरासी क्रिकेट संघको बिज्ञप्ति, राखेपको कार्य आपत्तिजनक ठहर

भाद्र २८, क्रिकेट हिमालय

नेपाल क्रिकेट संघको निर्वाचनको प्रक्रिया समाप्त गर्दै निलम्बन फुकुवाको बाटोमा अघि बढ्दै गरेको अवस्थामा सहयोग गर्नुको सट्टा अवरोध गर्ने रास्ट्रीय खेलकुद परिषदको कार्य अत्यन्त आपत्तिजनक रहेको जनाउदै नवलपरासी जिल्ला क्रिकेट संघले बिज्ञप्ति निकालेको छ |

सबै मिलेर नेपाली क्रिकेटलाई अघि बढाउनुको बिकल्प नरहेको यो अवस्थामा अवरोध गर्नु न्यायोचित नरहेको ठान्दै राखेपलाइ प्रक्रिया रोक्ने निर्देशन फिर्ता लिन जिल्ला क्रिकेट संघ नवलपरासीले आव्हान गरेको छ |

बिज्ञप्ति