Cricket Himalaya
Cricket News From Top of The World

यु१६ झापा च्याम्पियन्स लिग : बर्षाले आजका दुबै खेल अवरुद्ध

भाद्र २७, क्रिकेट हिमालय

मिलन क्रिकेट क्लब, झापाको आयोजनामा आजदेखि तुर्केनी खेल मैदानमा ‘यु१६ झापा क्रिकेट च्याम्पियन्स लिग’ सुरु भएको छ |

पहिलो दिनको दुबै खेल बर्षाले गर्दा हुन सकेको, सबै टिमले अन्क बाडेको आयोजकले जनाएको छ |

प्रतियोगितामा मेची राइनोज, राइजिङ्ग स्टार्स, मेल्टन लायन्स, नेपाली राइनोज, क्लासिकल इगल्स गरि कुल ६ टिमको सहभागीता रहेको छ |

समुहका बिजेता टिमहरु फाइनल प्रबेस गर्ने आयोजकले जनाएको छ |

प्रतियोगिता उत्कृष्ट हुने ब्याट्सम्यान र बलरले जनही रु ३५००, सेकेन्ड बेस्टले जनही रु २५०० र तेश्रो उत्कृष्टले जनही रु २००० प्राप्त गर्ने आयोजकले जनाएको छ |