Cricket Himalaya
Cricket News From Top of The World

झापामा ‘यु१६ क्रिकेट च्याम्पियनसीप’ भाद्र २७ देखि हुँदै

भाद्र २६, क्रिकेट हिमालय

मिलन क्रिकेट क्लब, झापाको आयोजनामा भाद्र २७ देखि तुर्केनी खेल मैदानमा ‘यु१६ झापा क्रिकेट च्याम्पियन्स लिग’ आयोजना हुने भएको छ |

प्रतियोगितामा मेची राइनोज, राइजिङ्ग स्टार्स, मेल्टन लायन्स, नेपाली राइनोज, क्लासिकल इगल्स गरि कुल ६ टिमको सहभागीता रहेको छ |

समुहका बिजेता टिमहरु फाइनल प्रबेस गर्ने आयोजकले जनाएको छ |