Cricket Himalaya
Cricket News From Top of The World

साग खेलकुदको प्रशिक्षणको लागि ३५ जना खेलाडी छनोट

आगामी डिसेम्बरमा नेपालमा हुने साउथ एसियन खेलकुद (साग) को लागि प्रारम्भिक चरणमा नेपाली राष्ट्रिय पुरुष टोलीको बन्द्र प्रशिक्षणको लागि ३५ खेलाडी खेलाडी बोलाइएको छ।

पारस खड्काको कप्तानीमा घोषित ३५ खेलाडी सम्मिलित टोलीमा थुप्रै युवा खेलाडीले मौका पाएका छन् । रित गौतम, कुशल मल्ल, सागर ढकाल र इशान पाण्डे पहिलोपटक बन्द प्रशिक्षणमा परेका छन् ।

बन्द प्रशिक्षणमा बोलाईएका ३५ खेलाडीः
१.पारस खड्का
२.ज्ञानेन्द्र मल्ल
३.शरद भेषवाकर
४.वसन्त रेग्मी
५.राजु रिजाल
६.जितेन्द्र मुखिया
७.प्रदिप ऐरी
८.सुनिल धमला
९.सौरभ खनाल
१०.ललित सिंह भण्डारी
११.बिक्रम सोब
१२.इशान पाण्डे
१३.करण केसी
१४.मोहम्मद आरिफ शेख
१५.विनोद भण्डारी
१६.सन्दीप जोरा
१७.कुशल मल्ल
१८.रित गौतम
१९.पवन सरार्फ
२०.अमित श्रेष्ठ
२१.किशोर महतो
२२.मोहम्मद आशिफ शेख
२३.सुसन भारी
२४.अनिल कुमार शाह
२५.अभिनास बोहोरा
२६.सन्दीप लामिछाने
२७.ललित नारायण राजवंशी
२८.नन्दन यादव
२९.रोहित कुमार पौडेल
३०.भिम सार्की
३१.कुशल भुर्तेल
३२.दिपेन्द्रसिंह ऐरी
३३.सोमपाल कामी
३४.सागर ढकाल
३५.साहव आलम

खेलाडी छनोट कप्तान पारस खड्का र प्रशिक्षक उमेश पटवालले गरेका हुन् ।

टिमले सेप्टेम्बर १ तारीख देखि प्रशिक्षण सुरु गर्नेछ।