Cricket Himalaya
Cricket News From Top of The World

पुर्ब कप्तान ‘छेत्री’ सहित क्रिकेट सम्बद्ध कोहलपुर नगरपालिका द्वारा सम्मानित

भाद्र १, क्रिकेट हिमालय

आठौ रास्ट्रीय खेलकुद अन्तर्गत पुरुष क्रिकेट तर्फका खेलहरु बाके स्थित ‘कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ मा सफलता पुर्बक सम्पन्न भुमिका खेलेको भन्दै कोहलपुर नगरपालिकाले पुर्ब कप्तान लेख बहादुर छेत्री, दिपेन्द्र थापा, सान शर्मा, होमेन्द्र छेत्री, सुनिता नेपालिलाइ सम्मान गरेको छ |

उपरोक्त सम्मान कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, उपमेयर सन्जु कुमारी थारु, सिएओ दसरथ बुढाको उपस्थिति रहेको थियो |

आठौ रास्ट्रीय खेलकुद अन्तर्गत पुरुष क्रिकेट तर्फका खेलहरु कोहलपुर मैदानमा खेलिएको थियो |