Cricket Himalaya
Cricket News From Top of The World

रामचन्द्र श्रेष्ठको अध्यक्षतामा भुमिकास्थानमा क्रीकेट विकास समिती गठन

साउन २८, क्रीकेट हिमालय

अर्घाखाँची क्रीकेट संघको मातहतमा र नुवाकोट दीपज्योति युवा परिषद् को सहयोग र सहकार्यमा भुमिकास्थान नगरपालिकामा क्रीकेट विकास समिती गठन भएको छ। क्रीकेट क्षेत्रमा निकै सक्रिय व्याक्ती राम चन्द्र श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो।

समिति :-
अध्यक्ष: राम चन्द्र श्रेष्ठ
सचीव : ऋषिराम भुसाल
सदस्य : युवराज भुसाल
” : विशाल पौडेल
” : जीवन आले
” : विशाल रायमाझी
” : दामोदर खत्री
” : तेजेन्द्र खत्री
” : हेमराज थापा
” : राम प्रसाद खनाल
” : अनिल भुसाल

६ स्थानीय तह (३ नगरपालिका, ३ गाउँपालिका) रहेको अर्घाखाँचीमा भुमिकास्थान नगरपालिका र छत्रदेव गाउँपालिकामा क्रीकेट विकास समिती गठन भएको छ भने अन्य स्थानीय तहमा चाडै हुने बताइएको छ।