Cricket Himalaya
Cricket News From Top of The World

सन्दिप लामिछानेको भिसा प्रक्रिया अमेरिकी दूतावासद्वारा स्वीकृत

श्रावण २८, क्रिकेट हिमालय

नेपाली युवा स्टार खेलाडी सन्दिप लामिछानेलाई अमेरिकी दूतावासले क्यारेबियन प्रीमियर लिगको प्रारम्भिक तयारी अन्तर्गत युएसए जान लागेका सन्दिपको भिसा स्विकार गरेको छ |
नेपाली रास्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले सन्दिपले भिसा पाएको बताएका छन् ।

यश अघि युएसए जान लागेका सन्दिपले भिषा प्रक्रिया अस्विकार गरेको राजदुतावास ले पुन सन्दिपलाई बोलाएको थियो । यो सङै सन्दिप लाई सिपिएल क्रीकेट लिगको लागि सहजता भएको छ ।