Cricket Himalaya
Cricket News From Top of The World

सोमपाल आवद्ध ह्वक्स दोश्रो क्वालिफायर वुल्भ्स बिरुद्ध आज खेल्दै

श्रावण २५, क्रिकेट हिमालय

दोस्रो संस्करणको ‘ग्लोबल टि-ट्वान्टी लिग क्यानडा’ अन्तर्गत ‘दोश्रो क्वालिफायर’ मा सोमपाल आवद्ध ह्वक्सले आज राती ११.४५ बजे ब्रह्मप्टन वुल्भ्सको सामना गर्नेछ |

दोश्रो क्वालिफायरको बिजेताले फाइनलमा भ्यान्कौभेर नाइट्स बिरुद्ध खेल्नेछ

सोमपालको प्रदसन

सोमपाल कामिले टिमको पाचौ खेलमा मौका पाएका थिए, २ ओभरमा ३३ रन दिएर कुनै विकेट लिन सकेनन |

विन्निपेग ह्वक्सको प्रदसन

सोमपाल कामी आवद्ध विन्निपेग ह्वक्सले आफ्नो पहिलो खेलमा मोन्ट्रीयल टाइगर्स बिरुद्ध २४ रनले पराजित रहेको थियो भने श्रावण १२ मा दोश्रो खेल भ्यान्कौभेर नाइट्सलाई ७ विकेटले र सोमपाल आवद्ध टोरन्टो न्यासनललाइ ३ विकेटले पराजित गरेको थियो | चौथो खेलमा उल्भ्स बिरुद्ध ७ रनले पराजित रहेको थियो भने पाचौ खेलमा एडमन्टन रोयल्स सङ्ग ८ विकेटले पराजित रहेको थियो |दोश्रो राउन्डको खेल बर्षाले रद्ध भएको थियो | इलिमिनेटरमा टोरन्टो बिरुद्ध २ रनले बिजयी भएको थियो |

सोमपाल आवद्ध विन्निपेग ह्वक्स टिम

रयद इमरित (कप्तान), उमर अक्मल, साइमन अनवर, ड्वाने ब्राभो, जेपि ड्युमिनी, रोमेस इराङ्गा, उमेयर घानी, सोमपाल कामी, क्रीस लिन, कलिम शाना, वरुन सेहदेब, रमिब सहजाद, ड्वयने स्मिथ, सन्नी सोहल, हम्जा तारिक, पौल भान मिकिरन, नजिबुल्लाह जद्रान

प्रतियोगितामा सहभागी टिम

ब्रहम्प्टन वुल्भ्स, एडमन्टन रोयल्स, मोन्ट्रीयल टाइगर्स, टोरन्टो न्यासनल्स, भ्यान्कौभेर नाइट्स, विन्निपेग हव्क्स

सोमपाल कामिलाइ ३ हजार डलरमा हक्सले आवद्ध गरेको थियो |