Cricket Himalaya
Cricket News From Top of The World

प्रस्तावित बुटवल नरैनापुर अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको निर्माण कार्य सुरु(फोटो फिचर)

क्रीकेट हिमालय, रुपन्देही , श्रावण २४

बुटवल उप-महानगरपालिकाको संरक्षण तथा बुटवल क्रीकेट बिकास समिती ब्याबस्थापनमा प्रस्तावित नरैनापुर अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको निर्माण कार्य सुरु भएको छ। आज बाट सुरु गरिएको रंगशाला पहिलो दिन रंगशाला निर्माण स्थलमा बोर्ड लगाउने , दुबो झार उखेल्ने र रंगशाला क्षेत्र भित्रको एरियाको सरसफाइ गर्ने लगायतको काम सुरु गरिएको छ । रंगशाला निर्माणको काम एक पछि अर्को हुँदै गर्ने क्रममा केही समय पछि सुरु हुने बटौली कप एहि रंगशाला मा गराउने क्रीकेट बिकास समितीले उदेश्य लिएको छ । (आज सम्पन्न कार्यका तस्बिरहरु)