Cricket Himalaya
Cricket News From Top of The World

५ देशिय टि२० सिरिजको तालिका प्रकासित, नेपालको पहिलो खेल हङकङ बिरुद्ध

श्रावण २४, क्रिकेट हिमालय

५ देसिय टि२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता ओमानमा अक्टोबर ५-१० सम्म सन्चालन हुने निस्चित भएको छ |

ओमान क्रिकेटको आयोजनामा हुने उक्त प्रतियोगिता नोभेम्बरमा युएइमा हुने बिश्वकप ग्लोबल क्वालिफायरको तयारिको रुपमा रहनेछ, यद्धपी नेपाल भने ग्लोबल क्वालिफायर पुग्न सफल भएन |

प्रतियोगितामा नेपाल सहित आयोजक ओमान, नेदरल्यान्ड, हङ्गकङ्ग र आयरल्यान्डको सहभागीता रहनेछ |