Cricket Himalaya
Cricket News From Top of The World

दृष्टिबिहिन खेलकुद संघको चौथो महाधिवेशन सम्पन्न,उपेन्द्र श्रेष्ठ अध्यक्षमा चयन

क्रीकेट हिमालय, श्रावण १९

नेपाल राष्ट्रिय दृष्टिबिहिन खेलकुद संघको चौथो महाधिवेशन आज सम्पन्न भएको छ ।आज सम्पन्न महाधिवेशनबाट आगामी ३ बर्षका लाई उपेन्द्र श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिती निर्माण भएको छ ।नया कार्यसमितिमा अध्यक्ष उपेन्द्र श्रेष्ठ ,उपाध्यक्ष अरुण दुंगाना,महासचिव बासु देव घोरासईनि,सचिब सुप्रभा अर्याल,कोशाध्यक्ष सुमन घिमिरे, सदस्यहरुमा पवन घिमिरे,बद्री चौलागाइ,राजेन्द्र दुलाल क्षत्रि,सगर लामा ,रमेश बाँनिया र सुरेन्द्र कुमार तामाङ रहेका छन ।