Cricket Himalaya
Cricket News From Top of The World

पिएम कप महिला क्रिकेट : उच्च रन र विकेट लिने १५ ब्याट्सवुमन र बलर

असार १२, क्रिकेट हिमालय

राष्ट्रिय खेलकुद परिषदको आयोजना एवम महाकाली स्पोर्ट्स सोसाइटिको समन्वयमा सम्पन्न प्रधानमन्त्री कप महिला रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत फाइनल खेलमा सुदुर पश्चिम प्रदेसलाइ ७ विकेटले पराजित गर्दै एपिफले उपाधी जित्न सफल भएको थियो । प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहेको थियो ।

उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ हात पार्यो भने उपविजेता सुदुरपश्चिमले तीन लाखमा पायो । प्रतियोगिता अन्तर्गत एपिएफकी सीता रानामगर प्लेयर अफ द टुर्नामेन्ट भएकी थिईन भने बेस्ट ब्याट्सवुमन सुदुर पश्चिम प्रदेशकी कविता कुवर भएकी थिईन, त्यसैगरी बेस्ट बलर प्रदेश न ३ कि खुसी डङ्गोल भएकी थिईन ।

प्रतियोगिताका उच्च रन र विकेट लिने १५ ब्याट्सवुमन वलरहरु निम्न अनुसार रहेका छन ।