Cricket Himalaya
Cricket News From Top of The World

सियारी टि-ट्वान्टि अमुवाको उपाधी धुर्वतारा युथ क्लबलाई, कृष्ण कार्की प्रतियोगिताकै उत्कृष्ट

क्रीकेट हिमालय, रुपन्देही, असार ११

अमुवा क्रीकेट क्लब अमुवा रुपन्देहीद्वारा रुपन्देहीको सियारि गाउँ पालिका वडा नम्बर ७ अमुवामा आज सम्पन्न प्रथम खुल्ला सियारी टि-ट्वान्टी नकआउट क्रीकेट प्रतियोगिताको उपाधी धुर्वतारा युथ क्लबले जितेको छ। आज भएको फाइनल खेलमा कर्म ज्योती युथ क्लबलाई २ रन ले हराउँदै उपाधी जितेको हो।

(बिजेता टिम धुर्वतारा युथ क्लब)

पहिला पहिला ब्याटिङ धुर्व तारा युथ क्लबले २० ओभरमा ९ विकेट गुमाउदै १३२ रन बनाएको थियो । १३३ रनको बिजय लक्ष्यका साथ मैदान मा जवाफी ब्याटिङ गरेको कर्म ज्योति युवा क्लबले ३० ओभरमा १३० रनमा समेटिदा धुर्वतारा युथ क्लब २ रनको रोचक जितका साथ उपाधि जित्न सफल भयो ।
आज भएको फाइनल खेलको म्यान अफ दि म्याच धुर्व तारा युथ क्लबका बिष्णु पान्डे घोषित भए ।
एस्तै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ बेस्ट बलर र म्यान अफ दि सिरिज दुबैमा कृष्ण कार्कि उत्कृष्ट रहन पुगे कृष्ण कार्किले प्रतियोगिता अबधि भर कुल १४ विकेट लिन सफल भए।

एस्तै प्रतियोगिता को बेस्ट ब्याट्म्यान धर्म वीर घोषित भए ।
i
यो जित सङै बिजेता धुर्वतारा युथ क्लबले नगद २५ हजार ट्रफी ,मेडर र प्रमाणपत्र साथै उपबिजेताले कर्म ज्योती युथ क्लबले नगद १५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।

(उपबिजेता कर्म ज्योती युवा क्लब)
आयोजकको तर्फबाट खेल ब्याबस्थापन तथा सम्योजकमा बिकास भन्डारी , निरज क्षेत्री, महेन्द्र कोइरी र माधब गुप्ता रहेका थिय ।