Cricket Himalaya
Cricket News From Top of The World

यु-१९ इस्टर्न रिजन : नेपालले पहिलो खेल असार १७ मा म्यानमार बिरुद्ध खेल्दै

असार १०, क्रिकेट हिमालय

मलेसियामा असार १७-२४ सम्म सन्चालन हुने ‘यु-१९ इस्टर्न रिजन’ प्रतियोगिता अन्तर्गत नेपाल यु-१९ ले आफ्नो पहिलो खेल असार १७ गते बिहान १० बजे म्यानमार बिरुद्ध खेल्नेछ ।

नेपाल यु-१९

रोहित कुमार पौडेल (कप्तान), पवन सर्राफ, रित गौतम, भीम शार्की, हरि बहादुर क्षेत्री (चौहान), कुशल मल्ल, प्रतिश जिसी, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, विशाल बिक्रम केसी, लोकेश बम, खडक बोहरातिलक भण्डारी रहेका छन् ।

बैकल्पिक

आसिफ सेख, सन्दिप जोरा, सुर्य तामाङ्ग, आकस चन्द

अफिसियल

राजु खडका (टिम म्यानेजर), बिनोद दास (प्रशिक्षक), बिक्रम न्यौपाने (फिजियो)

टाइसिट