Cricket Himalaya
Cricket News From Top of The World

४ नयाँ अनुहार सहित यु-१९ टोलिको घोषणा

असार १०, क्रिकेट हिमालय

जुलाई २ देखि ९ सम्म मलेसियामा हुने यु-१९ इस्टर्न रिजन को लागि नेपाल यु-१९ टिमको नामावली सार्वजनिक गरिएको छ । प्रशिक्षक विनोद दासले यसपटक टोलिमा ४ नया सदस्यलाई समावेश गरेका छन । टोलिमा यु–१६ टोलि बाट कप्तान विशाल बिक्रम केसी, लोकेश बम, खडक बोहरा र तिलक भण्डारी टोलिमा समावेस हुदा आसिफ शेख, सन्दिप जोरा, सूर्य तामाङअविषेक बस्नेत भने टिमबाट बाहिरिएका छन ।

यु-१९ टोलिको नामावली : रोहित कुमार पौडेल (कप्तान), पवन सर्राफ, रित गौतम, भीम शार्की, हरि बहादुर क्षेत्री (चौहान), कुशल मल्ल, प्रतिश जिसी, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, विशाल बिक्रम केसी, लोकेश बम, खडक बोहरातिलक भण्डारी रहेका छन् ।

खेलतालिका