Cricket Himalaya
Cricket News From Top of The World

पिएम कप महिला राष्ट्रिय क्रिकेट, छैठौ दिन दुबै खेल रद्ध, चारै टोलिले १/१ अंक बाडे

असार ९, क्रिकेट हिमालय

महेन्द्रनगरमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत छैठौ दिनको पहिलो खेलमा एपिएफ र प्रदेश न ५ ले र दोश्रो खेलमा प्रदेश न १ र ३ ले अंक बाडेका छन । हिजो देखी नियमित परेको बर्षाले गर्दा पिच र आउटफिल्ड खेल्न योग्य नभएको प्राबिधिक समितिले जनाएपछी म्याच रद्ध गर्दै दुबै खेलका दुबै टोलिलाई अंक बाडिएको हो ।

टाईसिट