Cricket Himalaya
Cricket News From Top of The World

एपिएफ र प्रदेस न ५ बिचको छैठौ दिनको पहिलो खेल रद्ध, दुबै टोलिले अन्क बाडे

असार ९, क्रिकेट हिमालय

महेन्द्रनगरमा जारि प्रधानमन्त्री कप एकदिवसीय रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत छैठौ दिनको पहिलो खेलमा एपिएफ र प्रदेस न ५ ले अन्क बाडेका छन !

हिजो देखि नियमित परेको बर्षाले गर्दा पिच र आउटफिल्ड खेल्न योग्य नभएको प्राबिधिक समितिले जनाएपछी म्याच रद्ध गर्दै दुबै टोलिलाइ अन्क बाडिएको हो !

टाइसिट