Cricket Himalaya
Cricket News From Top of The World

धनगढीमा ‘निस्ट कलेज लिटल फ्लावर प्रीमियर लिग-४’ हुदै, दर्ता खुला

असार ५, क्रिकेट हिमालय

संस्कार क्रिकेट एकेडमिको, कैलालीको आयोजनामा लिटल फ्लावर बोर्डिङ स्कुल, धनगढीको समन्वय एवम निस्ट कलेज काठमाडौको प्रायोजनमा कार्तिक १६-३० सम्म ‘निस्ट कलेज लिटल फ्लावर प्रीमियर लिग-४‘ सन्चालन हुने भएको छ !

लिग कम नक आउट फर्म्याटको प्रतियोगितामा देसभरिका कुल १२ बिद्ध्यालयले सहभागीता जनाउनेछन !

सहभागी बिद्ध्यालयले आफ्नै स्कुलको कक्षा १० सम्मका १० खेलाडी सङ्गै यु१९ उमेर समुहका ४ खेलाडी समाबेस गर्न सक्नेछन !

इछ्युक बिद्ध्यालयले असार ३० भित्र आवेदन दिनु पर्नेछ, छनोट हुने बिद्ध्यालय प्रतियोगितामा सहभागी हुनेछन !

उपरोक्त प्रतियोगितामा सहभागी उत्कृष्ट खेलाडीहरु छनोट गर्दै ‘निस्ट कलेज लिटल फ्लावर एकदिवसीय स्कुल क्रिकेट‘ सन्चालन गरिने जानकारी आयोजकले दिएको छ !

संस्कार क्रिकेट एकेडमिका अध्यक्ष रामचन्द्र साही

‘हामिले निरन्तर रुपमा प्रतियोगिता गरिरहदा क्रिकेट प्रती बिद्ध्यालय र बिद्ध्यार्थिहरुको अभिरुचि बढ्दै गएको छ, अभिभावकहरु आफ्ना बालबालिकाको खेल प्रती बढ्दै गएको रुचिप्रती सकारात्मक हुँदै जानुभएको छ, चौथो संस्करण अघिल्लो भन्दा अझ भब्य हुनेछ, प्रतियोगिता निरन्तर गर्दै नेपाली क्रिकेटलाई योगदान दिने हाम्रो मुल लक्ष हो’