Cricket Himalaya
Cricket News From Top of The World

कोसि मल्टिपल कलेजको सदभावना दुतमा ज्ञानेन्द्र मल्ल नियुक्त

असार ४, क्रिकेट हिमालय

कोसी मल्टिपल कलेजले नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई आफ्नो
सद्भावनादूतको रुपमा नियुक्त गरेको छ !

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा हात पारेको ठूला सफलता र ती सफलतामा उहाँले
खेलाडी र टोली नेतृत्वको हैसियतले पु¥याउनुभएको योगदानको कदर गर्दै सदभावना दुत नियुक्त गरिएको कलेजले जनाएको छ !

पाँच वर्षसम्मका लागि सम्झौता गरिएको छ !

प्लस टुदेखि स्नातकोत्तर तहसम्म अध्यापन गराउदै आएको यस कलेजले शिक्षासँगै खेलकुदलाई पनि
अघि बढाउने उदेश्य लिएको छ ।

नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लसँगको यो सम्झौतासँगै कलेजले पनि निकट भविश्यमा राष्ट्रिय स्तरको कलेज प्रतियोगिता आयोजना गर्ने जनाएको छ !