Cricket Himalaya
Cricket News From Top of The World

प्रदेस न ३ बजेट, विभिन्न खेलमैदान निर्माण गर्न रु ६८.४ करोड बिनियोजन

असार १, क्रिकेट हिमालय

प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

१. खेलकुद पुर्बाधारको बिकास गर्न चालू परियोजनाको निरन्तरता सहित थप परियोजना, कबर्ड हल, खेल मैदान निर्माण गर्न रु ६८ करोड ४० लाख बजेटको प्रबन्ध

२. प्रदेस स्तरिए, अन्तर प्रदेस र रास्ट्रीय खेलकुद सन्चालन गर्न, खेलाडी र प्रशिक्षकको क्षमता वृद्धि गर्न आवस्यक बजेटको ब्यवस्था

३. प्रदेस खेलकुद परिषद निर्माण गर्न आवस्यक बजेट तर्जुमा