Cricket Himalaya
Cricket News From Top of The World

कर्णाली प्रदेस बजेट, क्रिकेट रंगशाला सहितको पुर्बाधारलाइ रु ११.७५ करोड

असार १, क्रिकेट हिमालय
कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा बैठकमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका छन !

१. कर्णाली युवा खेलकुद परिषद गठन गरिने

२. प्रदेस रंगशाला, हिमाली रङ्गसाला, चौरजहारी र रास्कोटमा रंगशाला, क्रिकेट रंगशाला र कबर्ड हलको निर्माणको लागि रु ११ करोड ७५ लाख बिनियोजन गरिएको छ !

३. प्रदेसबाट रास्ट्रीय खेलकुदमा र अन्तर्राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदसन गर्नेलाइ क्रमस रु १ लाख र रु ५ लाख प्रदान गरिने छ !