Cricket Himalaya
Cricket News From Top of The World

सुदुर पस्चिम प्रदेस बजेट : फाप्ला क्रिकेट मैदानलाई रु १ करोड बिनियोजन

असार १, क्रिकेट हिमालय

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०६६/७७ का लागि आर्थिक मामिलामन्त्री झपडबहादुर रावलले आइतबार प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट पेश गरेका हुन् ।

१. हरेक निर्वाचन छेत्रमा एक खेल मैदान बनाउने नीति अनुरुप ३२ निर्वाचन छेत्रमा रु १० लाखका दरले रु ३ करोड १० लाख बिनियोजन

२. धनगढी र महेन्द्रनगरमा निर्माणाधिन रंगशालाको थप बिकास गर्न रु १ करोड २० लाख बिनियोजन

३. फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको स्पोर्ट्स सेन्टरको रुपमा बिकास गर्न रु १ करोड बिनियोजन गरिएको छ !

४. पुर्ब खेलाडी कल्याणकारी कोशको लागि आवस्यक बजेट बिनियोजन