Cricket Himalaya
Cricket News From Top of The World

प्रदेस न ५ बजेट, खेलकुद परिषदको स्थापना, क्रिकेट तर्फ देखिने योजना छैन

असार १, क्रिकेट हिमालय

प्रदेश ५ सरकारले कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष ०७६/०७७ का आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा वैठकमा ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन !

युवा तथा खेलकुद तर्फ कुल १६ करोड ६९ लाख बिनियोजन गरिएको छ !

१. प्रदेस खेलकुद परिषदको स्थापना, मुख्यमन्त्री रनिङ्ग सिल्ड प्रतियोगिता, खेलकुद प्रबर्द्धनका लागि रु ४ करोड बजेट बिनियोजन

२. घोराहिमा नेत्रलाल अभागी रंगशाला, बुटवलमा उजिर सिंह रंगशालाका लागि बहुबर्शिय कार्यक्रमका रुपमा रु १० करोड बिनियोजन

३. दाङ्गको राप्ती गाउपालिकामा अन्तर्राष्ट्रिय रङ्गसालाको डिपिआर र जग्गा संरक्षण गर्न आवश्यक बजेट बिनियोजन