जेष्ठ १, क्रिकेट हिमालय
प्रदेश न १ का आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका छन !
समग्र खेलकुदको लागि रु ४७ करोड ५५ लाख बिनियोजन गरिएको छ !
१. प्रादेसिक खेलकुद बिकास बोर्डको गठन गरिने
२. एक स्थानिय तहमा एक खेल मैदान स्तरोन्नतिको लागि रु ३६ करोड ६० लाख बिनियोजन
३. धरानमा खेलकुद ग्रामको लागि रु ५ करोड बिनियोजन
४. बैजनाथपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने अभियान अन्तर्गत यो बर्ष रु १ करोड बिनियोजन