Cricket Himalaya
Cricket News From Top of The World

इटहरीमा ‘रात्रिकालिन एरिना प्रीमियर लिग (एपिएल)’ को भब्य उद्धघाटन

जेष्ठ ३२, क्रिकेट हिमालय

एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ‘ रात्रीकालिन एरिना प्रीमियर लिग (APL)’ को भब्य उद्धघाटन भएको छ !

रास्ट्रीय खेलकुद परिषदका सदस्यसचिव केसब बिस्ट द्वारा उद्धघाटित प्रतियोगिताको औपचारिक खेल

प्रतियोगितामा कुल ७ टिमहरुको सहभागिता रहेको छ !

ग्रुप ए : त्रिभुवन आर्मी क्लब, इनरुवा नगरपालिका, होराइजन क्रिकेट क्लब बिराटनगर, बेलबारी क्रिकेट क्लब बेलबारी

ग्रुप बि : एपिएफ, नेपाल पुलिस क्लब, एरिना च्यालेन्जर इटहरी

टाइसिट


उद्धाटन समारोहको तस्बिर

तस्बिर : सिएनजी र इनरुवा क्रिकेट