Cricket Himalaya
Cricket News From Top of The World

प्रदेस न १ स्तरिय क्रिकेट प्रतियोगिताको लागि सुनसरिको टिम घोषणा

जेष्ठ ३२, क्रिकेट हिमालय

सामजिक बिकास मन्त्रालयको आयोजना एवम प्रदेस न १ छेत्रीय खेलकुद बिकास समितिको सम्योजन र इनरुवा नगरपालिकाको सहयोगमा असार १-५ देखि ‘प्रदेस न १ स्तरिय पुरुष क्रिकेट प्रतियोगिताको सुनसरी जिल्लाको टिम घोषणा भएको छ !

प्रतियोगितामा सुनसरी, मोरङ, झापा, उदयपुर, धनकुटा र इलाम गरि कुल ६ टिमहरुको सहभागीता रहनेछ !

प्रतियोगिताको बिजेताले मेडल र ट्रफीसहित नगद एक लाख र दोस्रो हुने टिमले ५० हजार प्राप्त गर्ने जानकारी दिइएको छ ।

टाइसिट