Cricket Himalaya
Cricket News From Top of The World

मेयर कप सप्तरी प्रिमियर लिग सिजन-२ को अक्सन सम्पन्न

३१ जेष्ठ, राजबिराज ।

राजबिराज नगरपालिको मुख्य सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजना संचालित दोश्रो मेयर कप सप्तरी प्रिमियर लिग सिजन २ को अक्सन राजबिराजमा सम्पन्न भएको छ ।

राजबिराज स्थित प.बि.मा.बिको खेल मैदानमा अषाढ २ गतेबाट संचालन हुने प्रतियोगिताका लागि ५ वटा टोलिले सहभागिता जनाएको छ । जसमा तिलाठि कोईलाडी जाईन्स, बोदेबर्साइन थन्र्डस, डाक्नेश्वरी ड्रयागन्स, बजाज खडक वारिर्यस र रुपनी राईर्डसको सहभागिता रहेको छ ।

४ समुहमा बिभाजन गरिएको अक्सनमा ग्रुप ए बाट २ जना, गु्रप बि, सि र डिबाट ४।४ जना खेलाडिलाई खरिद गरिएको छ । अक्सनबाट खरिद भएका खेलाडिहरुको बिवरण निम्नानुसार रहेको छ ।