Cricket Himalaya
Cricket News From Top of The World

क्यान्सर पिडित डडेलधुराका क्रिकेट खेलाडी केसब सिंहको सहयोगको अपिल

जेष्ठ २८, क्रिकेट हिमालय

डडेलधुराका क्रिकेट खेलाडी केसब सिंह लिभर र लङ्गको क्यान्सरले पिडित भै दिल्लि स्थित राजिब गान्धी अस्पतालमा उपचाररथ रहेका छन !

अपरेसन खर्च रु १५ लाख लाग्ने भएपछी उनी सम्पुर्ण क्रिकेट सम्बद्ध निकायहरुलाइ सहयोगको अपिल गरेका छन !

डडेलधुराका केसब सिंहले छेत्रीय क्रिकेट प्रतियोगितामा पटक पटक सहभागी भै सकेका छन !

सहयोग गर्न इच्छुकले

९८४८६०६४६०