Cricket Himalaya
Cricket News From Top of The World

कंचनपुरमा प्रदेस स्तरीय स्कुल क्रिकेट लिग हुदै

जेष्ठ २३, क्रिकेट हिमालय

स्टार प्रोडकसनको आयोजनामा सदरमुकाम महेन्द्रनगरमा असार दोस्रो साताबाट सुदुरपश्चिम प्रदेस स्तरिय बिद्ध्यालय क्रीकेट लिग संचालन हुने भयेको छ !

प्रतियोगितामा कैलाली र कंचनपुरका ३२ बिद्ध्यालय सहभागी रहने आयोजकले जनायेको छ ।

प्रतियोगितामा कक्षा १० सम्म अध्यन गर्ने बिधार्थिले मात्र खेल्न पाउने छन !

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५५००० ट्र्फि र प्रमाणपत्र द्वितीय हुनेलाई नगद रु २५००० ट्र्फि र प्रमाणपत्र प्रदान गरिने छ।

प्रतियोगिता अन्तर्गत बिभिन्न बिधामा उत्कृष्ट खेलाडी लाई साइकिल, क्रीकेट ब्याट, जुता, क्रीकेट झोला र अन्य गिफ्टहरुका साथै ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनायेको छ।