जेष्ठ २३, क्रिकेट हिमालय
स्टार प्रोडकसनको आयोजनामा सदरमुकाम महेन्द्रनगरमा असार दोस्रो साताबाट सुदुरपश्चिम प्रदेस स्तरिय बिद्ध्यालय क्रीकेट लिग संचालन हुने भयेको छ !
प्रतियोगितामा कैलाली र कंचनपुरका ३२ बिद्ध्यालय सहभागी रहने आयोजकले जनायेको छ ।
प्रतियोगितामा कक्षा १० सम्म अध्यन गर्ने बिधार्थिले मात्र खेल्न पाउने छन !
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५५००० ट्र्फि र प्रमाणपत्र द्वितीय हुनेलाई नगद रु २५००० ट्र्फि र प्रमाणपत्र प्रदान गरिने छ।
प्रतियोगिता अन्तर्गत बिभिन्न बिधामा उत्कृष्ट खेलाडी लाई साइकिल, क्रीकेट ब्याट, जुता, क्रीकेट झोला र अन्य गिफ्टहरुका साथै ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनायेको छ।