Cricket Himalaya
Cricket News From Top of The World

‘महिला सप्तरी प्रीमियर लिग’ हुँदै, प्लेयर रजिस्ट्रेसन खुला

जेष्ठ २२, क्रिकेट हिमालय

सबल नेपालको अायोजना तथा सप्तरी क्रिकेट संघ र सेभ द चिल्ड्रेन संगकाे सहकार्य तथा खडक नगरपालिका र सुरूंगा नगरपालिकाकाे सहयोगमा पबिमाविको खेल मैदानमा असार पहिलो हप्तादेखी ‘वोमेन सप्तरी प्रीमियर लिग’ आयोजना हुने भएको छ !

प्रतियोगितामा ३ वटा फ्रेन्चाइज्ड टिमहरु हुनेछन, खेलाडीहरुले नाम दर्ता गर्नुपर्नेछ, सप्तरी भन्दा बहिरको जिल्लाका खेलाडीको कोटा हरेक टिममा ५ रहेको छ !

रजिस्ट्रेसन फर्म को लागि यहाँ क्लिक गर्नुहोस् ।