Cricket Himalaya
Cricket News From Top of The World

सुबास बिश्वकर्मा पि एम कपमा एक हातले क्याच समात्दै रु ५० हजार जित्न सफल

जेष्ठ २२, क्रिकेट हिमालय

किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज जारी सेमिफाइनल अन्तर्गत बुटवलका सुबास बिश्वकर्माले एक हातके क्याच समात्दै रु ५० हजार जित्ने भएका छन

उनी नेक्सस क्रिकेट एकेडमिमा क्रिकेट सिक्दैछन !