Cricket Himalaya
Cricket News From Top of The World

इनरुवामा ‘जेसिआइ सुपर सिक्स डे/नाइट’ क्रिकेट प्रतियोगिता हुँदै

जेष्ठ २२, क्रिकेट हिमालय

जेसिआइ इनरुवाको आयोजनामा इनरुवा जेल फिल्ड खेल मैदानमा जेस्ठ २५ देखि ‘जेसिआइ इनरुवा सुपर सिक्स डे/नाइट’ क्रिकेट प्रतियोगिता हुने भएको छ !

कुल १६ टिम सहभागी रहने प्रतियोगिताको बिजेताले नगद रु ५० हजार र उप बिजेताले रु २५ हजार प्राप्त गर्नेछन !